Wednesday, December 27, 2017

लेखक/साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि - २०७४ सुझावका लागि नेपाल सरकारलाई ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको मिति २०७१ साल कार्तिक १३ गते बसेको प्राज्ञ परिषदको चौथो बैठकले प्राज्ञ  मातृका पोखरेलको संयोजकत्वमा प्राज्ञ श्रवण मुकारुङ र प्राज्ञ नर्मदेश्वरी सत्याल सदस्य रहेको लेखक/साहित्यकार परिचय पत्र अध्ययन समितिले निर्माण गरेको कार्यविधि नेपाल प्रज्ञा-प्रतिष्ठानको मिति २०७४ साल पुस ३ गते बसेको प्राज्ञ परिषदको बैठकले सुझावका लागि  नेपाल सरकारलाई पठाएको छ । 










No comments:

Post a Comment